39 years of excellence in eye care 11,217,141 Outpatients; 1,962,169 surgeries
आँखा कान तथा पुनर्स्थापना: वर्तमान स्थिति र भविष्यको रणनीति विषयमा एक दिने कार्यशाला गोष्ठी, प्रमुख अतिथि सामाजिक विकास मन्त्री मा. जीवन घिमिरे काे प्रमुख आतिथ्यमा विराटनगर आँखा अस्पताल मा प्रारम्भ...... ।