40 years of excellence in eye care 12,430,467 Outpatients; 2,094,015 surgeries
यस नेपाल नेत्र ज्योति संघ, सगरमाथा चौधरी आँखा अस्पताल लहानले CBM को सहयोगमा यस COVID-19 महामारी तथा बन्दा बन्दिको बेला पहिलो चरणमा अपाङ्गता भएका व्यक्ति तथा बिपनन सामुदायिका व्यक्तिहरुलाई राहत सामाग्री बितरण गरियो I