40 years of excellence in eye care 12,430,467 Outpatients; 2,094,015 surgeries
अरविश इन्टरनेशनलको र नेत्र ज्योती संघको आर्थिक सहयोगमा विराटनगर आँखा अस्पतालले विराटनगरका सामूदायिक विद्यालयका विद्यार्थीहरुको दृष्टीदोष हटाउन सुविधायुक्त ‘ भिजन भ्यान ’ संचालनमा ल्याएको छ ।
भिडियो : प्रेम देवान
#OBMedia Prem Dewan